FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

परीक्षा कार्यक्रम सम्बन्धमा -गणक,सुपरिवेक्षक

लिखित परीक्षा  मिति :२०७७/१०/२२ ,अन्तरवार्ता मिति :२०७७/१०/२३ ( लिखित परीक्षामा उत्तीर्णहरु मात्र )

कम्प्युटर ओपरेटरको नतिजा प्रकाशन गरिएको सम्बन्धमा |

बिज्ञापन नं ०१/०७७/०७८ कम्प्युटर ओपरेटरको नतिजा  प्रकाशन गरिएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ |

नतिजा प्रकाशन गरिएको सम्बन्धमा |

बिज्ञापन नं ०२/०७७/०७८ र बिज्ञापन नं ०३/०७७/०७८ को नतिजा प्रकाशन गरिएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ |

लिखित नतिजा प्रकाशन गरिएको सम्बन्धमा |

बिज्ञापन नं ०१/०७७/०७८ को लिखित नतिजा प्रकाशन गरिएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ |

लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा |

बिज्ञापन नं:०२/०७७/०७८ को लिखित नतिजा प्रकाशन गरिएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ |

नतिजा प्रकाशन गरिएको सम्बन्धमा |

बिज्ञापन नं :०४/०७७/०७८ र बिज्ञापन नं :०५/०७७/०७८,०६/०७७/०७८ ,०७/०७७/०७८ ,०८/०७७/०७८ ,०९/०७७/०७८ ,१०/०७७/०७८  को नतिजा प्रकाशन गरिएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ |

परीक्षा कार्यक्रम सम्बन्धमा

पदपूर्ति समितिको मिति २०७७/०९/०९ को निर्णयानुसार यस कार्यालयको कर्मचारी आवश्यकता सम्बन्धि ,आवेदन गर्ने आवेदकहरुको परीक्षा कार्यक्रम देहाय बमोजिम हुने व्यहोरा जानकारीको लागि अनुरोध छ |

यस नगरपालिकाको आय व्यय २०७७/०७८ का लागी |

मिति २०७७-०३-३१ नगर-सभाबाट यस नगरपालिकाको कार्यपालिकाद्वारा आर्थिक वर्ष २०७७/०७८ का लागी कुल बजेट रु.५०,२९,२०००० /- पारित गरिएको छ  |

यस नगरपालिकाको आय व्यय २०७७/०७८ का लागी |

मिति २०७७-०३-३१ नगर-सभाबाट यस नगरपालिकाको कार्यपालिकाद्वारा आर्थिक वर्ष २०७७/०७८ का लागी कुल बजेट रु.५०,२९,२०००० /- पारित गरिएको छ  |

Pages