FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय: हनुमाननगर कंकालिनी नगरपालिका

स्थापना: २०७३
जम्मा वडा: १४
क्षेत्रफल: ११८.१९ बर्ग किमि
२०७८ जनगणना अनुसार (जम्मा घरधुरी: ८६८०, परिवार संख्या: १११३०, कुल जनसंख्या:५१९२६ )
पूर्व: सुनसरी जिल्ला र भारत
पश्चिम: तिलाठी कोइलाडी गा.पा, महादेवा गा.पा,
उत्तर: तिरहुत गा.पा, कञ्चनरूप नगरपालिका
दक्षिण: भारत
समावेश भएका साविक न.पा र गाविसहरू: हनुमाननगर योगिनीमाई न.पा, रमपुरा मल्हनिया, भारदह, पोर्ताहा र मधुवापुर गा.वि.स.